
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मा’रिने सक्ने बताएका छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भा’वुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ब’र्बाद बनाएको बताएकी छिन् ।
ओली र भण्डारीप्रति इं’गित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा नि’रंकुश देखिएको बताएकी छिन् । संबिधानको ची’र ह’रण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट ग’लहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भा’वुक बनिन् ।
करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी स’दस्यता लिन आफूले गरेको सं’घर्षदेखि राजतन्त्रमा रा’जकाज मु’द्धासम्म भो’ग्नु परेको स्मरण गर्दै ओलीले ज’नतामाथि घा’त गरेको पनि बताईन् ।
केपी ओलीले अरुलाई मान्छे नै न’मान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताएकी छिन् । ओली र भण्डारीको नि’रंकुशता एक महिनामै टुं’ग्याइदिने पनि उनले दा’बी गरेकी छिन् ।