
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि पुनः भारत लै’जाने तयारी भएको छ ।लामो समयदेखि बि’रामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।
भारतका चिकित्सक र अस्पतालसँग सिताको उपचारका बारेमा प’रामर्श भइराखेको जनाइएको छ ।‘यहाँका चिकित्सकहरुले आमाको रि’पोर्ट लिएर भारतका वि’शेषज्ञ चिकित्सकसँग सल्लाह गरिराख्नु भएको छ ।
चार/पाँच दिनभित्र आमालाई भारत लाने तयारी हुँदैछ’, प्रचण्डका निजी सचिव तथा पुत्री गंगा दाहालले भनिन् । प्रचण्ड पत्नी सीता स्म’रण श’क्ति क्षी’ण हुँदै जाने, रि’ङ्गटा ला’ग्ने र हिँ’ड्दा हिँ’ड्दै ल’ड्ने जस्ता स’मस्याबाट पी’डित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स ह’प्किन्स आ’उटपेशन्ट से’न्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।