चीन र भारतका सैनिकबीच सिमानामा हा’नाहान, निरिह भारतिय सैनिक ! भाइरल बन्याे भिडियो ( हेर्नुहाेस् भिडियो )

छिमेकि मुलुकहरू भारत र चीनका शै’निकहरूबिच सिमा क्षेत्रमा भएकाे झ’डपकाे भिडियाे यतिबेला भाइरल बनेकाे छ । वि’वादीत सीमा क्षेत्रमा दुबै देशका सैनिकहरूले एक अर्कालाइ मु’क्का र ल’ठ्ठी ब’र्साउँदै धके’लधाकल गरेकाे भिडयाे यतिबेला चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल बनेकाे भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भि’डिरहेको देख्न सकिन्छ । सुरुमा केही सैनिकहरूबिच हात हा’लाहाल भएकाे देखिने भिडियाेमा एकैछिनमा दुबै तर्फबाट थप सैनिकहरू जम्मा भएर ठुलै भि’ड भएकाे देखिन्छ ।

यतिबेला निकै भाइरल बनिरहेकने उक्त भिडियो मंगलबार राति सामाजिक सञ्जालमा देखिएको चिनियाँ सैनिक स्रोतले बताएकाे छ ।चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो वा’स्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको बताइएकाे छ ।

भिडियोमा चिनियाँ सैनिकहरुले ल’ठ्ठी र दं’गा हुँदा प्रयोग हुने ढा’ल बाेकेकाे देख्न सकिन्छ भने भारतीय सैनिकहरुले ब’न्दुक बो’केको देखिन्छ । यद्धपी दुबै पक्षबाट धके’लधाकल सहित हा’नाहान भए पनि गाे’ली भने च’लाइएकाे छैन ।

गत जुन १५ मा भारत चीनकाे वि’वादित सिमाक्षेत्र ल’द्दाख ग’लवानमा दुई देशका सै’निकबीच हिं’स्रक झ’डप भएको थियो । उक्त घ’टनामा कम्तिमा २० जना भारतीय सैनिक मा’रिएका थिए । साउथ चाइना मोर्निङ पोष्ट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = one