के तपाईलाई थाहा छ ? नियमित प्याज खानुका फाइदै फाइदा ! जान्नुहोस्…

१। प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।
२। प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।
३। आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने(नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । योजीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।
४। प्याजको रसले कपाल बढ्ने जनविश्वास छ ।

५। नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।
६। काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।
७। सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।
८। प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।
९ । यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।
१०। महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ ।
११। दागधब्बा हटाउन सहयोग गर्छ ।
१२। प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।
१३।निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 7