काठमाडौं: सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीले आफ्नो श्रीमती सहितको पहिलो भिडियो युटुबमा ल्याएका छन् । पोखरा भ्रमणको क्रममा खिचिएको भिडियोलाई धेरैले रुचाएका छन् ।
रचना रिमाल सहितको पारिवारिक भिडियोमा शिशिरले प्याराग्लाईडिंग गरेको फुटेज पनि राखिएको छ । शिशिर र उनको श्रीमती र रचना रिमालले मिलेर गीत गाएका छन् ।
प्याराग्लाईडिंग गर्ने क्रममा शिशिर डराएका थिए । साँगीतिक कार्य र सामाजिक काममा व्यस् भएका शिशिर पछिल्लो पाँच दिन पाृखराका मनोरम दृश्यहरुमा रम्न गएका थिए । रचना रिमालसँगै उनकी श्रीमती पनि त्यस घुमफिरमा थिए ।

सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीले आफ्नो श्रीमती सहितको पहिलो भिडियो युटुबमा ल्याएका छन् । पोखरा भ्रमणको क्रममा खिचिएको भिडियोलाई धेरैले रुचाएका छन् ।