आमाले नवजात शिशुको ….. फलिन मकै बारीमा

काठमाडौं । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ’ टी नि’मो ठे’ र ह’ त्या ग रेकी हुन् ।

अ’ वै’ध स’म्बन्ध’बाट ग’र्भ रहे’ काले माधवीले शिशुको जन्मिनासाथ यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ’ टी नि’ मो’ ठेर ह’ त्या ग’ रेको बताइएको छ । माधवीले नवजात शिशुको ह’ त्या ग’ रेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।

माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = forty five