
काठमाडौँ : नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्र,हरीले प,क्राउ गरेको छ । नेतृ झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अ,पराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट प,क्राउ गरेको हो ।
नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई का,रवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बझाएको थिए ।
Facebook Comments Box