डा. अनुप पोखरेल नेतृत्वमा दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार

दमक : झापाको दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार शुरु भएको छ । दमकको एड्भान्स अस्पतालमा डा. अनुप पोखरेल नेतृत्वको टोलीले यो सेवा शुरु गरेको हो ।

यो प्रविधिबाट लेटरको माध्यमबाट उपचार गरिन्छ । प्रविधिको प्रयोग गरि उच्चस्तरीय उपचार सेवा शुरु गरेको डाक्टर पोखरेलले बताए।

दमक मै यस्तो सुबिधा पाएपछि सेवाग्राही हरु पनि धेरै खुशी भएका छन र डा. अनुप लाई धन्यवाद दिनेहरू पनि धेरै नै छन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = five