
काठमाडौं : चितवनका कन्चन तिमल्सिनाको नि’धन भएको छ । लाखौ कोशीस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
करिब दुइ महिना उपचार गर्दा पनि २१ बर्षमै उनको नि’धन भएको हो ।कन्चन र अनिशा कुमालको प्रेम प्रशंगले निक्कै चर्चा ब’टुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर वि,वाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पि’एर आ’त्म’ह’त्या गर्ने प्रयास गरेका थिए । भिडियो
Facebook Comments Box