
काठमान्डौं ; कालिकोट बाट यात्रु बोकेर सुर्खेतका लागि छुटेको मिनि बस दु,र्घटनामा परेको छ । ०२०० ख ०२४७ नम्बरको मिनि बस दैलेखको आठबीस गाउँपालिका १ को सेलाघाट भन्ने ठाउँमा दु,र्घटना,ग्रस्त भएको हो ।
सो दु,र्घटनामा १० जना घाइते भएक छन् । बसमा सवार १६ जना मध्ये १० घाइते भएको र घाइतेमध्ये पनि ७ जनाको अवस्था ग,म्भीर भएको दैलेख जिल्ला प्र,हरी कार्यालयले जनाएको छ । ग,म्भीर घा,इतेलाइ उपचारका लागि सुर्खेत लगिएको लगिएको जनाइएको छ । एक जना भने गाडीमा च्यापिएकाले निकाल्ने काम भईरहेको बताइएको छ । बाँकी ३ जना सामान्य घा,इतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
Facebook Comments Box