
काठमान्डौं : झापाको कमल गाउँपालिका १ बालुबारीमा टिपरले किचेर मोटरसाइकल चालकको घट,नास्थलमै मृ,त्यु भएको छ। शनिबार बिहान केर्खाबाट निर्माण सामग्री लिएर हुलाकी राजमार्गतर्फ जाँदै गरेको ना १ क ६१६५ नम्बरको टिपरले किच्दा शिवसताक्षी नगरपालिका वडा न।४ डाँडागाउँका २० वर्षीय सरोज कार्कीको घट,नास्थलमै मृ,त्यु भएको हो।
मे १ प ३७४७ नम्बरको मोटरसाइकलमा सवार कार्कीलाई कमल २ को क्याम्पा बजारतर्फ जाँदै गर्दा टिपरले ठ,क्कर दिएको थियो। चालकले पुनस् टिपर अगाडि बढाएर मारेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन्। घ,टनास्थल यतिबेला त,नाव,ग्रस्त बनेको छ।
चालकले मादक पदार्थ सेवन गरी सवारीको साधन चलाएको स्थानीयको आ,रोप छ।टिपर हुलाकी राजमार्गको रतुवामाई कन्काई खण्डको सडक निर्माण गरिरहेको मोतीदान कन्स्ट्रक्सनको रहेको जनाइएको छ।
ढिलोगरी घ,टनास्थल पुगेको प्रहरीले घ,टनास्थल तथा चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले त,नावग्र,स्त बनेको घटनास्थललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
यद्यपि स्थानीयबासीले दोषी चालकलाई हदैसम्म का,रबाही, मृ,तकका परिवारलाई क्ष,तिपूर्ति र रोजगारीको व्यवस्था सडक खोल्न नदिने बताएका छन्।
स्थानीयका अ,वरोधका कारण यो सड,कमा कुनै पनि सवारीका साधन चल्न सकेका छैनन्।