
काठमाडौं : सिन्धुलीमा जी,प दु,र्घटना हुँदा ४ जनाको ज्या,न गएको छ भने ७ जना घा,इते भएका छन् ।
ज्या,न जानेमा ६५ बर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा दुई वर्षका मनिष श्रेष्ठ रहेका छन् । कमलामाई नगरपालिका करङडाँडामा बा १७ च १११७ नम्बरको जी,प दु,र्घटना भएको हो ।
उक्त दु,र्घटनामा घा,इते भएकाहरुलाई सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्र,हरीले जनाएको छ । जीप सडकबाट ५० मिटर तल ख,सेर दु,घृटनामा परेको बताइएको छ ।
Facebook Comments Box