धनगढी : कैलालीमा बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चो कस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट ग’म्भी’र घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। अहिले मृ’त’कका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्।
अहिले मृ तकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजगमार्ग अ’व’रु’द्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु ल म्कीमा रोकिएका छन्।
ठ क्क’र दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्र हरीले नियन्त्रणमा लिएको छ।