
काठमाडौं : काठमांडौ लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढेपछी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि देखि ४ दिन देशभरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
Facebook Comments Box