नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो !

काठमाडौं : बजाज पल्सर ट्राइनेसन ट्वान्टी २० को उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो फिल्डिङको निर्णय गरेका हुन् ।

एक वर्षभन्दा लामो ग्यापमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । त्यसमाथि नेपालले हाइ प्रोफाइल प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा पहिलो प्रतियोगिता खेल्न लागेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 5