निषेधाज्ञामा सुनचाँदी व्यवसायी महासंघका सबै गतिविधि बन्द हुने !

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।

यद्यपि, सो समयमा कार्यालय बन्द रहेतापनि महासंघबाट जारी हुने दैनिक सुनचाँदीको दरभाउ प्रकाशन भने नरोकिने महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × nine =