स्थिति भयावह बन्दै, पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु !

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरस (को,भिड–१९) संक्र,मणबाट थप ८ जनाको मृ,त्यु भएको छ । गण्डकी प्रदेश को,रोना नियन्त्रण तथा रोक,थाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार होमआइसो,लेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्र,मितको मृ,त्यु भएको हो ।

डा। शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृ,त्यु भएको हो । वैशाख १६ गते को,रोना संक्र,मण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए ।

पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्प,तालमा मृ,त्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्र,मण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्प,तालमा उपचारका क्रममा मृ,त्यु भएको डा। शर्माले बताए । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्र,मण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृ,त्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्र,मण पुष्टि भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृ,त्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्र,मण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो । उनीमा वैशाख १५ गते संक्र,मण पुष्टि भएको थियो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार बिहान १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृ,त्यु भएको अस्प,तालले जनाएको छ । उनीमा वैशाख ९ गते कोरोना संक्र,मण पुष्टि भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty nine − 48 =