A PHP Error was encountered

Severity: Warning

Message: mysqli::real_connect(): (HY000/2002): Cannot assign requested address

Filename: mysqli/mysqli_driver.php

Line Number: 201

Backtrace:

File: /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php
Line: 343
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/application/controllers/Api.php
Line: 12
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/index.php
Line: 316
Function: require_once

Database Error

数据库发生错误。

无法使用提供的设置连接到数据库服务器。

Filename: core/MY_Controller.php

Line Number: 343


Fatal error: Uncaught Error: Call to a member function close() on string in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php:349 Stack trace: #0 [internal function]: Index_Controller->__destruct() #1 {main} thrown in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php on line 349
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी नाघ्यो - NepalTrending

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी नाघ्यो

काठमाडौँ : भारतमा को,रोना भाइ,रसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्र,मित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्र,मितको मृ,त्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्र,मितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल सङ्क्र,मितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्र,मणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले को,,रोना भाइ,रसविरु,द्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको को,रोना भाइ,रसको सङ्क्र,मण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महा,मारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शय्या तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्र,मितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = twelve