A PHP Error was encountered

Severity: Warning

Message: mysqli::real_connect(): (HY000/2002): Cannot assign requested address

Filename: mysqli/mysqli_driver.php

Line Number: 201

Backtrace:

File: /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php
Line: 343
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/application/controllers/Api.php
Line: 12
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/index.php
Line: 316
Function: require_once

Database Error

数据库发生错误。

无法使用提供的设置连接到数据库服务器。

Filename: core/MY_Controller.php

Line Number: 343


Fatal error: Uncaught Error: Call to a member function close() on string in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php:349 Stack trace: #0 [internal function]: Index_Controller->__destruct() #1 {main} thrown in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php on line 349
रबी लामीछानेले सार्वजनिक रुपमै मन्त्रीलाई झण्डा मात्रै ह’लाएर हिँड्ने भन्दै यसरी सातो लिए - NepalTrending

रबी लामीछानेले सार्वजनिक रुपमै मन्त्रीलाई झण्डा मात्रै ह’लाएर हिँड्ने भन्दै यसरी सातो लिए

काठमाडौं : तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जं’गिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आ’क्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो रु एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीलाई थ’र्काएका छन ।

रबीले ठाडै आ’क्रोशका साथ भन्नुभयो,”मैले के गरेँ भन्नुभयो नि रु मैले १०३ ओटा सिलिन्डर ल्याएँ,तपाईंले के गर्नुभयो रु एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा ह’ल्लाएर हिँड्ने भन्दै सातो लिए। त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।

रबीको यो आ’क्रोशलाई अहिले सामाजिक संजालमा विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्। देश म’हा’मा’रीमा परेर अस्पतालमा जाने गाडी समेत नपाएर कैयौं मान्छेहरूले ज्या’न गु’माइरहेको बेला मन्त्रीले गाडीमा झण्डा ह’लाएर हिँड्ने अनि उल्टै रबी लामीछाने जस्तो एक समाजसेवी व्यक्तित्वले अस्पताल बनाइरहँदा पनि नदेख्ने र उल्टै ‘तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्दा रबी आ’क्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।

पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सामाजिक अभियन्ता इशा गुरुङ लेख्नुहुन्छ,”पत्रकार रवि लामिछानेले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नुहुन्न गाडिमा झण्डा फरफराउदै हिड्नेरु रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न ।।🙏🇳🇵”

त्यसैगरी विभिन्न व्यक्तित्वहरूले रबी लामीछानेको क’दमलाई सामाजिक रुपमा स्वागत समेत गरेका छन् ।कृपया यस विषयमा खिचिएको भिडियोलाई हेर्नुहोला। भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen ÷ = 9