आयो निकै दुखद:खबर😭😭वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन

काठमाडौं : वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार नि,धन भएको छ ।

दुई साता अघिदेखि स्टार अस्प,तालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा नि,धन भएको स्टार अस्प,तालका डा। विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा। श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको नि,धन भएको डा। श्रेष्ठको भनाइ छ । को,भिड १९ संक्र,मण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो ।

डा। श्रेष्ठका अनुसार उनी निदान अस्प,ताल, स्टार हस्पि,टल, काठमाडौं ह,स्पिटल लगायतका अस्प,तालमा सक्रिय थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

67 − sixty four =