
काठमाडौँ : केही दिन अगाडी सम्म खचाखच काठमाडौँका अस्प,लातका आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली हुन् थालेका छन्। बाहिर को’रोना संक्र,मित बिरामीले अस्प,तालमा बेड नपाएको ब्यापक जनगुनासो आइरहँदा तथ्याङ्कमा भने ठूलो संख्यामा बेड खाली रहेको पाईएको छ।
को’रोना संक्र,मितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्प,लातमा आइ,सोलेसन, आई,सीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १९ अस्प,तालमा ७ सय ५० आइसोलेसन बेड,२ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौँका ति १९ अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बि’रामीको उपचार भइरहेको छ। त्यस्तै ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बि’रामी छन्। भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ।
यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्। शसस्त्र प्रहरी ब’ल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन्। वी’रेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
त्यस्तैगरी वीर अस्प,तालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रह,री अस्प,तालमा ९३ वटा आ’ईसीयू बेड खाली छन्। त्यहाँ आ’इसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन्। यस्तो छ काठमाडौँका १९ अस्प,तालको तथ्यांक ।सुनौलो नेपाल बाट