
काठमाडौं : राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
थप विवरण केहीबेरपछि
Facebook Comments Box