कोभिडका बिरामी र कुरुवालाई खुसीको खबर ! हेर्नुहोस सक्दो सेयर गर्नुहोस

काठमाडौं : उपचारको लागि आएका को,रोना सङ्क्र,मित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ।नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमै प्रतिछाक २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बि,रामी र कुरुवाका लागि श्री सुन्दरका,ण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको हो।

बिहानको छाकमात्रै २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्प,ताल परिसरका होटल बन्द भएकाले अस्प,तालमा आउने बि,रामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरका,ण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न थालेपछि रसोइले गत कात्तिकदेखि भेरी अस्प,तालमा बि,रामी र कुरुवाका लागि लक्ष्य गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन शुरु गरेको थियोे।

पछिल्लो समय को,भिड–१९ को सङ्क्र,मण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ।

उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो।

को,भिड–१९ का बिरा,मीको उपचार केन्द्र बनेको भेरी अस्प,तालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन्। अस्प,तालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ।

खानामा दाल, भात, तरकारी दिने गरिएको छ । बिरा,मीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताए।

अस्प,तालमा उपचारका लागि आएका बि,रामी र कुरुवालाई रु २० मा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले बताए।

अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी सङ्घसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिए। रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty + = sixty one