
काठमाडौं : व्यवसायी तेजेन्द्रसिंह खड्काको को,रोना संक्र,मणका कारण नि,धन भएको छ ।
बिहीबार बिहान मेडिसिटी अस्प,तालमा खड्काको निधन भएको पारिवारिक स्रोतले बताएको छ। केही हप्ताअघि खड्काको श्रीमतीको पनि को,रोना संक्र,मणका कारण निधन भएको थियो।
केही दिनअघि संक्र,मणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
५३ बर्षीय खड्का टाइगर ब्रुहरीका अध्यक्ष समेत रहेका थिए । उनका २ छोरा र १ छोरी छन् ।
Facebook Comments Box