A PHP Error was encountered

Severity: Warning

Message: mysqli::real_connect(): (HY000/2002): Cannot assign requested address

Filename: mysqli/mysqli_driver.php

Line Number: 201

Backtrace:

File: /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php
Line: 343
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/application/controllers/Api.php
Line: 12
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/index.php
Line: 316
Function: require_once

Database Error

数据库发生错误。

无法使用提供的设置连接到数据库服务器。

Filename: core/MY_Controller.php

Line Number: 343


Fatal error: Uncaught Error: Call to a member function close() on string in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php:349 Stack trace: #0 [internal function]: Index_Controller->__destruct() #1 {main} thrown in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php on line 349
संसद विघटनको विपक्षमा दिल खोलेरै उभिए माधव नेपाल पक्षका २३ सांसद - NepalTrending

संसद विघटनको विपक्षमा दिल खोलेरै उभिए माधव नेपाल पक्षका २३ सांसद

काठमाडौं : संसद विघटन वि,रुद्ध सर्वोच्च अदा,लतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनवि,रुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वो,च्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वो,च्च अदा,लतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four − = seventeen