
काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ३०७ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । त्यस्तै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । जसमा २१ हजार २३४ सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments Box