काठमान्डौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पता,लका डाक्टर तथा नर्समाथि आक्र,मण भएको घट,नाको सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेशका डिआ,इजि रबिन्द्र धानुक घट,ना स्थल गएका छन ।
घट,नाको बारेमा अस्प,ताल प्रशासनसंग बुझेर प्रह,रीलाई थप कार,बाही गर्न निर्देशन दिने उनको भनाइ छ ।
धानुकले अस्प,ताल भएको अमानबिय, अप,राधज,न्य घट,नामा मुछिएका सबैलाइ मु,द्धा चलाई का,र,बाही गर्ने बताए । यस्ता निन्दनिय घट,नामा सामेल जोकोही भएपनि का,नुनि दाय,रामा आउने भन्दै गल,त ह,र्कत गर्ने वि,रुद्ध प्रहरी क,डारुपमा प्रस्तुत हुने बताए । साथै उनले यो घट,नालाइ आफुले गम्भिररुपमा लिएको भन्दै दो,षिलाई कार,बाही हुने र शान्तीसुरक्षाको बाताबरण चुस्तदुरुस्त राखेर काम गर्ने बाताबरण बनाइने बताए ।
भेरी अस्प,तालमा डाक्टर र नर्समाथि कु,ट,पिट गर्ने एमाले प्रदेश कमिटि सदस्यलाई मु,द्धा चलाउछौ डिआइजि धानुक द्द
उपचार गराइरहेका आफन्तको मृ,त्यु,पछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कु,ट,पिट र हात,पात गरेका थिए।
उनीहरूले अस्प,तालसमेत तो,ड,फो,ड गरेका थिए।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृ,त्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्प,तालका डाक्टर तथा नर्समाथि आक्र,मण गरेका थिए।
भेरी अस्प,तालमा डाक्टर र नर्समाथि कु,ट,पि,ट गर्ने एमाले प्रदेश कमिटि सदस्यलाई मुद्धा चलाउछौ डिआइजि धानुक
अस्प,तालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृ,त्यु भएको थियो।
उनको मृ,त्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्र,मण र अस्प,ताल तो,ड,फो,ड गरेको आ,रोप छ।
प्रह,रीकाअनुसार घट,नामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई प,क्राउ गरिएको छ।
बाँकेका प्र,हरी प्रमुख प्र,हरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई प,क्राउ गरेर घट,नाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए।