बाँके : जिल्लास्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्र,मण गर्नेवि,रुद्ध प्रह,रीले ज्या,न मार्ने उद्योग गरेको कसुरमा मु,द्दा चलाएको छ ।
बिहीबार राति को,भिड–१९ संक्र,मितको मृ,त्यु भएपछि आफन्तले को,भिड वार्डमा छिरेर अस्प,तालमा कार्यरत डाक्टर र नर्सलाई आ,क्रमण गर्नेमा दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रह,रीले प,क्राउ गरेर ज्या,न मा,र्ने उद्योग गरेको कसुरमा मु,द्दा चलाएको हो ।
आरो,पीहरु बि,रुद्ध ‘ज्या,न मा,र्ने उद्योग’ र ‘आप,रा,धिक उपद्रव’ गरेको कसु,रमा मु,द्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रह,री कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए । धानुकका अनुसार आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिएको छ र बाँके प्र,हरीले त्यसबारे थप अनुस,न्धान गरिरहेको छ ।
घट,ना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती समेत गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घट,नाको स,त्यत,थ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।
यसैगरी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रह,री निरीक्षकको कमाण्डमा अस्प,तालमा २५ जनाको टिम परिचालन गरिएको डीआ,ईजी धानुकले बताए ।
‘चिकित्सक र नर्सलाई सुरक्षाको प्रत्याभूति गराएका छौँ,’ डीआईजी धानुकले भने, ‘उहाँहरुमाथि हुने सवै थ्रेट व्यवस्थापन गर्छौँ ।’ आक्र,मण गर्नेलाई क,डा कार,वा,ही गर्ने आश्वासनपछि स्वा,स्थ्य,कर्मीले काम शुरु गरेका छन् ।
यस्तै, उक्त घट,नाको छा नबिन गर्न र दो,षी माथि कडा कार,वाहीको माग गर्दै नेपाल चिकित्सक संघले हिजोको घट,नालाई ब्ल्याक डेको घोषणा माग गरेको छ।
आज उक्त घट,नाको बिषयलाई लिएर संघले एक विज्ञप्ति जारी गर्दै को,भिड म,हामा,रीमा अहोरात्र खटिइरहेका स्वा,स्थ्यकर्मीको पछिल्लो घट,नाले आत्मबल कमजोर बनाउने काम गरेको भन्दै दो,षीलाई तत्काल पक्रा,उ गरी क,डाभन्दा क,डा का,र,बा,ही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न पनि आग्रह गरिएको छ । संघले सो घट,नालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि स्वास्थ्यकर्मीको सुरक्षामा ग,म्भीर ध्यान दिन आग्रह गरेको छ।