
काठमाडौं : नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल को,रोना भाइरसको संक्र,मणबाट मुक्त भएका छन् ।
खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. सञ्जय श्रेष्ठले हामीलाई बताए ।
उनका अनुसार खरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चा,र्ज हुने पनि अस्पतालले जनाएको छ ।
तीन साताअघि को,रोना संक्र,मण भएका उनलाई निमोनिया भएपछि भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
Facebook Comments Box