
काठमान्डौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको नि,धन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्प,तालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा नि,धन भएको उल्लेख गरिएको छ ।
कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्प,तालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो ।
उनको जेठ १७ गते को,रोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्र,मणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्प,तालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मु,टु शल्य चिकित्सक डा. विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments Box