
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्र,मण पुष्टि भएको हो ।
आज आइतबार ६,६३६ जना संक्रम,णमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणको कारण ९९ जनाको मृ,त्यु भएको छ ।
Facebook Comments Box