
काठमान्डौं : एकदमै तीव्र गति (हाइ फ्लो) मा अक्सिजन बगिरहेको पाइ,प समाएर रमेश खरेल मन,म,नै भन्थे, ‘म जसरी भए पनि यहाँबाट बाँ,चेरै निस्किन्छु।’
भेन्टि,लेटरमा गएका विरलै बि,रामी हुन्छन् जो मृ,त्यु जितेर फर्किन्छन् । मृ,त्यु जितेका ती दुर्लभ विजेता हुन्( रमेश खरेल।
प्र,हरी अधि,कृतबाट अवकाश लिइसकेपछि बाँकी जीवन सामाजिक अभियानमा होमेका खरेलको भेट वैशाख दोस्रो साता को,रोना भाइ,रससँग भयो।
त्यही बेला उनकी श्रीमती र छोरीलाई पनि संक्रमण भयो। सुरुमा त सबैलाई लक्षण सामान्य थिए। श्रीमती र छोरीसँगै घरमै बसिरहेका उनमा विश्वास थियो, ‘यो यु,द्ध पनि जितिन्छ।’
प्रह,री जीवनमा तमाम यु,द्ध भोगेका रमेशका लागि यो आफ्नै शरीरसँगको ल,डा,इँ थियो। आ,त्मबलसँगको लडाइँ थियो। मृ,त्यु,सँगको लछा,र,पछा,र थियो।
श्रीमती र छोरीलाई ल,क्षण सामान्य नै थियो। तर, पाँच दिनपछि उनलाई भने को,रोनाले गलाउन थाल्यो। औंलामा धसिएको अक्सिमिटरले अक्सिजनको मात्रा क,मक,ममात्र देखाइरहेको थियो।
उनलाई अलि गा,ह्रो महसुस भयो।
‘शरीर त गल्दै थियो। तर, मनमा चाहिँ को,रो,नालाई जित्छु नै भन्ने लागेको थियो,’ रमेशलाई लाग्थ्यो, ‘यति चाँडै मर्ने छुट मलाई छैन। देश र समाजका लागि जीवनमा अझ धेरै गर्न बाँकी छ।’
त्यो बेलासम्म घरपरिवार सबैले उनलाई अस्पताल जान द,बा,ब गरिरहेका थिए। पू,र्वस,ह,क,र्मीहरूले त उनलाई गा,ली नै गरिरहेका थिए।
प्र,ह,री अधिकृतहरूले त जबर्जस्ती नै गरे ‘तपाई अस्पताल आउनुहुन्छ कि हामी नै ए,म्बु,ले,न्स लिएर लिन आउँ’
त्यसपछि उनी नेपाल प्र,ह,रीको अस्प,ताल गए। सुरुमा उनको ‘सिटिस्क्यान’ गरियो। त्यसको रि,पोर्ट हेरेर डा,क्ट,रहरूको अनुहार नै मलिन भयो। उनको फोक्सो नि,मो,नि,याको घे,राब,न्दीमा परिसकेको रहेछ, ७५ प्रतिशत।
डा,क्ट,रहरूको मलिन मौनतासँगै को,रो,नाले भित्र-भित्र आफ्नो श,री,रको किल्ला भ,त्काएर निकै ध्व,स्त पारिसकेको अनुभूति उनलाई भयो।
संशयका सुइहरूले घोच्न थाले। उनलाई तुरुन्तै सघन उप,चार कक्ष (आ,इ,सि,यु) मा लगियो । एउटा हलमा उनका लागि भनेर आ,इ,सि,युको जोरजाम भएको थियो, ३० वर्ष निष्कलंक नोकरी गरेको एउटा अधिकृतलाई जसरी पनि बचाउनुपर्छ भन्ने ध्येयले। त्यहाँ दुइटा अ,क्सि,जन सि,लि,न्डर थिए एउटा तत्काल लगाइहाल्न, अर्को तुरुन्तै चाहिन सक्ने ज,गे,डाका लागि।
आ,इ,सि,यु,मा राख्दा राख्दै अक्सि,जनको मात्राले लत्तो छाड्न थाल्यो। उनी पूर्णचेतमै थिए। तत्काल भेन्टि,ले,टरमा हाल्नैपर्ने अवस्था आइहाल्यो।
घरबाट हिँड्दा पनि परिवार र शुभचिन्तक प्र,ह,री अधिकृतको करबल लगाउनुपरेका खरेल अब जान्दाजान्दै भे,न्टि,लेट,रमा बेरिए।
भेन्टि,लेटर,का ती तीन दिन !
स,श,स्त्र द्व,न्द्व,का,लमा उनले धेरै रात अनिदो काटे। जतिबेला आफ्ना जवानहरूको ज्यान बचाउनुपर्ने हुन्थ्यो, स,त्रु,लाई प,रा,स्त गर्नुपर्ने हुन्थ्यो। आफूमात्रै होइन, सकल सहयोद्धाहरूको मनोबल घ,ट्न नदिन चनाखो रहनुपर्थ्यो। नेपाल प्रह,री अस्प,तालको कोभिड वार्डभित्रको त्यो हलमा चाहिँ अदृश्य भा,इर,ससँग निर्णायक चरणको यु,द्ध लडिरहेका थिए। भा,रसले उनको प्राणवायु तान्ने यन्त्रलाई ७५ प्रतिशत खोक्रयाइसकेको थियो। त्यो अवस्थामा आ,त्मब,ल,बाहेक अर्को अस्त्र के हुन्थ्यो र ?
पूर्णचेतमा बस्ने ‘ओभरकन्सियसनेस’ मा खरेल तीनै रात रत्ति निदाउन सकेनन्। उनी बरु भेन्टि,ले,टरको पाइप च्या,प्प समातेर बसे, कतै फु,स्की पो हाल्ने हो कि भन्ने डरले।
‘यहाँबाट जसरी पनि म बाँचेरै निस्किनुपर्छ,’ खरेल सोच्थे, ‘यो लडाइँ कुनै पनि मू,ल्यमा मैले जि,त्नैपर्छ।’
भे,न्टि,लेट,रमा बसेको दोस्रो दिन उनलाई बिहानपख अत्यास लागेको थियो। भा,इ,र,ससँगको अन्तिम लडाइँमा उच्च मनोबल हुँदाहुँदै कताकतै उप,चा,रमा नजानिकन कमजोरी हुन जाने हो कि भन्ने डर भयो।
आखिर यस्तो माहोल छ, नर्सहरूको त्यो बेहाल, अनि अक्सि,जन पाउनु भनेको भगवानको वरदान पाउनुबराबरको स्थिति। उनले बिहान ४ बजे नर्सलाई बोलाए र कागजको टुक्रामा दुई अभिन्न मित्रको नाम सम्बोधन गरी ‘मेरा लागि केही गर्नोस्’ भनेर लेखे।
त्यो कागज उनकी पत्नी रन्जुलाई दिइयो। भेन्टि,लेटरमा चेतमै रहँदारहँदै लेखिएका ती केही शब्दले उनका सारा शुभचिन्तक उद्वेलित, चिन्तित भए। उनीहरू कहाँबाट केही गर्न सकिन्छ भनेर लागे।
स्नातक तहमा अध्ययनरत छोरीले भारतमा सँगै आ,इ,पि,एस सर्भिस गरेका बाबुका साथीहरूलाई मेसेज गरिन्। तत्काल एउटा औ,ष,धी हैद,रा,वाद,को ल्याबबाट नेपाल पठाइने व्यवस्था भयो, जसलाई भारत सरकारले अनुमति दिन बाँकी नै थियो।
‘मरता क्या नहीँ करता’ भन्ने शैलीमा सबैको दौडादौड चल्दा त्यो औष,धी हैद,रा,वाद, दिल्ली, बागडोरा, भद्रपुर हुँदै साँझ ५ बजे नेपाल प्रह,री अस्प,ताल आइपुग्यो। तर, संयोग कस्तो, नेपालकै कसैले त्यो औषधी आफन्तका लागि भनेर ल्याइसकेका रहेछन्, केही दिनअगाडि।
खरेललाई चाहियो भन्ने थाहा पाएर आफैं अस्प,ताल पुर्याउन आइपुगेछन्। त्यो औष,धी तत्काल चलाइयो। केही घन्टामा भारतबाट वायुपंखी गतिमा आइपुगेको डोज चाहिँ ती दयावानलाई ‘रिप्लेस’ गरियो।
खरेलको आत्मबल बेजोड बढ्यो ।
अर्को संयोग, त्यो औषधीलाई भारत सरकारले केही दिनमै को,भिड उप,चार ‘ब्रे,कथ्रु’ का रूपमा प्रयोग अनुमति दियो। ‘मैले जीवन,भर कमाए,को नै यही माया रहेछ, जसका कारण मैले त्यस्तो केयर पाएँ, चाहेर नपाइने औ,ष,धी र उ,प,चार पाएँ,’ खरेल सम्झन्छन्।
बिस्तारै अवस्था सुध्रँदै गयो, नेपाल प्रहरी अस्पतालबाटै ठिक भएर घर फर्कन्छु भन्ने आत्मबल झ,न्झ,न् बढाउँदै गए।
तेस्रो दिन उनी ,भेन्टि,लेट,रबाट बाहिर आए, जुन एउटा हदको चम,त्कारै थियो। दिन बि,राएर गरिने एक्सरेले तेस्रो दिन केही बहार ल्याएको थियो। डा,क्टरका अनुहारले प्रस,न्नता फ्याँकेको थियो।