
काठमान्डौं : जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं २ लालभित्ति बस्ने लाल बहादुर लिम्बुको नाति छत्र बहादुर लिम्बुको छोरा बर्ष:४१ को पदम कुमार लिम्बु को.१.च.८३६८ न.को कारमा पे,स्तोल सहित निस्किएको भन्ने गोप्य सूचना आयो ।
गोप्य सुचनाको आधारमा ईलाका प्र,ह,री कार्यालय बेलबारी मोरङबाट प्र,ह,री निरीक्षक सरोज खनालको कमाण्डमा तत्काल टोली खटि गई निजको खोजी गर्ने क्रममा ऐ.१७:३० बजेको समयमा ऐ।केराबारी गाउँपालिका वडा नं.९ कुसुमे गौडाटोल बस्ने बर्ष.५१ को गणेश कुमार लिम्बुको घर अगाडी निज पदम कुमार लिम्बु र उक्त कार फेला परेको र उक्त कार नियन्त्रणमा लिई खानतलासी गर्दा सो कार भित्र ह,ति,हा,र भेटिएको हो ।
फलामको दाप सहितको खुकुरी थान:१(एक) ,स्पर्ङ सहितको मार्तल ह्याम्बर थान:१(एक),फेलापरेको र निज पदम कुमार लिम्बुलाई सोधपुछ गर्ने क्रममा निजले रोकी राखेको कार देखि १० मिटर पश्चिम रहेको गणेश कुमार लिम्बुको घरको कि,चनमा लुका,ई छिपाई राखेको बताएको हुँदा …!
तत्काल गणेश कुमार लिम्बुको घर खानतलासी गर्दा किचन (भान्सा) कोठाको काठको सरामा गोरुलाई लगाउने चोयाको महला भित्र प्लाष्टिकले बेरी झुण्ड्याएको कटुवा पे,स्तो,ल थान:१(एक) ,३०३ रा,ई,फ,लको गो,ली थान:५(पाँच),चाँचर थान:२(दुई) ,पे,स्तो,ल,को बु,लेट थान:१(एक) समेत फेला परेको हुँदा उक्त हा,त,ह,ति,या,र खर,ख,जा,ना र खु,कु,री समेत बरामद गरी निज पदम कुमार लिम्बु र जिल्ला मोरङ के,रा,बा,री गा.पा.वडा नं. ९ कुसुमेगौडा टोल बस्ने बर्ष: ५१ को गणेश कुमार लिम्बुलाई नियन्त्रणमा लिई थप अ,नुस,न्धा,न कार्य भईरहेको छ ।