
दाङ : कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गो,ली चलेको छ । तुलसीपुर उपमहानगरपालिका ८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गो,ली चलेको इलाका प्र,ह,री कार्यालय तुलसीपुरले जनाएको छ ।
कुलो निर्माणको क्रममा जग्गाको विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पे,स्तोलबाट गो,ली चलाएका इलाका प्र,ह,री कार्यालय तुलसीपुरले जनाएको छ ।
गो,ली चलाउनेलाई नियन्त्रणमा लिएर अनु,सन्धान भइरहेको प्रह,रीले जनाएको छ ।
Facebook Comments Box