
पोखरा : प्रदेश सभा सदस्य दीपक मनाङले संसद् विघटन गर्छु भन्नेहरुको पक्षमा आफू नरहेको बताएका छन् ।
प्रदेश प्रमुखको कार्यकक्षबाहिर धर्नामा रहेका उनले यस्तो बताएका छन् ।
“मैले पहिले नै भनेको थिएँ, संसद् विघटन गर्नेहरुसँग म छैन, म फेस देखाएरै भन्छु, यहाँ छु,” उनले भने,“उनीहरुले मेरो मान्छे भन्लान् म उनीहरुको मान्छे होइन ।”
Facebook Comments Box