दुखत:खबर ! सेनाका उपसेनानी दिनेशराज पन्तको ड्युटीको अन्तिम दिन हृदय-घातबाट नि-धन

काठमान्डौं । लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको नि,धन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृद,यघा,तका कारण हिजो बिहान नि,धन भएको सैनिक स्रोतले बतायो ।

स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त हिजो अन्तिम दिनको ड्युटीमा थिए ।

पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 9 = sixty three