काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृ;;त्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको ला’पर’बा’हीले नेहाको मृ;’त्यु भएको भन्दै बिरामीको आफन्त आ’न्दो’लनमा उत्रि’एका छन् ।
धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृ”त्यु भएको अस्पतालले जनाएको छ ।उनलाई मंगलबार पत्थ’रीको अप्रेस’नको लागि अस्पताल भर्ना गरिएको थियो ।अस्पतालको लापरबाहीले नेहाको मृ”त्यु भएको भन्दै आफन्तले बताएका छन् । उनको सामान्य अप्रे’शन गरिएको थियो भने अप्रेशन सफल भएको थियो तर, एक्कासी अस्पतालले मृ”त्यु भएको घोष’णा गरेपछि आफन्त त’ना’वमा छन् ।
बिरामीको हेरचाहमा रहेकी मृ’त’क’की साथी सोफी तामाङका अनुसार अप्रे’सन सकिएपछि ने’हा सामान्य अवस्थामा फर्किएकी थिइन् ।अप्रेसन सफल भएको केही समयपछि नै उ’नी हो’समा आएकी थिइन् । त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन् ।
बिरामीका आफन्तहरुले डाक्टरहरुले लापर्वाहीले नै मृ’त्यु भएको बताएका छन् । मृ’त्यु’पछि अस्पतालले आफन्तलाई ला’श समे’त हेर्न न’दिएको’ गु’नासो गरेका छन्। बिबि’रा आएप’छि देखाउन हिँडेर अस्पताल पुगे’की छोरी नेहा ला’श बनेर फर्किएपछि अहिले परिवारको मन थाम्ने ठाउँ छैन । परिवार निक्कै शो’काकु’ल बनेको छ ।