सामाजिक सेवामा जम्दै मन्त्री मनाङे !

पोखरा : गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ को महामारी र यसको नियन्त्रणका लागि भएको बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

गुरुङले पोखरा रंगशालामा एक कार्यक्रमका विच पारा खेलाडी र अन्य विभिन्न खेलका ६० जना खेलाडीहरुलाई झण्डै तीन लाख रुपैयाँ वरावरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

सोमवार भएको उक्त कार्यक्रम गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 66 = sixty eight