शान्ति सेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा पर्न सफल !

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको छ ।

नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।

शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पांचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve − eleven =