
अर्घाखाँची । माओवादी केन्द्रका नेता दीपक पाण्डेको ह,त्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रह,री अधिकृतलाई पुरस्कृत गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीलाई पुरस्कृत गरेको हो।
एसपी अधिकारीको कमाण्डमा भएको अनु,सन्धा,नबाट मृ,त,क पाण्डेकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो। प्रहरीले ह,त्या आ,रो,पमा ११ जनालाई प,क्रा,उ गरिसकेको छ।
प्र,ह,रीले घ,ट,नापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्विस्की’ नाम दिएर अनु,स,न्धान सुरू गरेको थियो।
गत जेठ ५ गते नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता पाण्डेको गो,ली प्र,हा,र गरेको थियो। गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दीपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घा,इते भएका थिए। उपचारकै क्रममा पाण्डेको मृ,त्यु भएको थियो।