बझाङमा पहिरोमा पुरिएर एक जनाको मृ,त्यु, तीन स्थानमा सडक अवरुद्ध !

कैलाली । बझाङमा पहिरोमा पुरिएर एक जनाको मृ,त्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका-६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृ,त्यु भएको जिल्ला प्र,ह,री कार्यालय बझाङले जनाएको छ ।

धारामा पानी भर्ने बेलामा पहिरोमा पुरिएर उनको घ,टना,स्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले जानकारी दिए ।

अहिले बझाङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

उनका अनुसार जयपृथ्वि नगरपालिका-७ स्थित सुबेडा पातली खोला तामेल भिर, छबिसपाथिभेरा १ को बालुवाटारमा सडक अवरुद्ध भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty + = thirty one