झापाको दमकमा मृत फेला परेकी १८ वर्षे युवती सेजाला कोइरालाको कोठाभित्र हेर्दा पत्रकारहरु नै चकित (भिडियो)

झापा । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रह,स्य,मय मृ,त्यु भएको छ । प्रहरीले मृ,त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।

घ,ट,नालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ,त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्र,ह,रीमा जाहेरी दिएका छन् ।सेजाल बसेको कोठामा पुग्दा ला,गु औ,षध देखि यौ।

नजन्य क्रियाकालापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब,न्दक बनाएर यस्तो अ।पराध गरेको आ,रोप लगाएका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 6