गुप्तचरका २ एसपी र ९ डीएसपीको बढुवा (नामसहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत दुई जना एसपीको एसएसपीमा र ९ जना डीएसपीको एसपीमा बढुवा भएको छ ।

विभाग स्रोतका अनुसार दुई एसपी (उपअनुसन्धान निर्देशक)को (सह अनुसन्धान निर्देशक) र  नौ जना डीएसपी (प्रमुख अनुसन्धान अधिकृत) को बढुवा भएको हो ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा नविन अधिकारी र राजन उप्रेती रहेका छन् ।

त्यस्तै प्रमुख अनुसन्धान अधिकृत (डीएसपी) बाट उप अनुसन्धान निर्देशक (एसएसपी) मा बढुवा हुनेमा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष ढुंगेल, राजन प्रजापती, बासु सिग्देल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झा र लक्ष्मी पौडेल रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty two − = forty eight