चोरीनिकासीको स्याउसहित पिकअप भ्यान बरामद !

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका-२४ स्थित निम चोकबाट सशस्त्र प्रहरीले करीब २ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको स्याउसहित ना ४ ख ४४४२ नम्बरको पिकअप भ्यान बिहिबार ब,रा,मद गरेको छ ।

उक्त भ्यानमा राखेर भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ७ कार्टुन स्याउ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद स्याउ तथा भ्यान भन्सार कार्यालय जनकपुरमा बुझाईएको सशस्त्र प्र,ह,रीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty two = thirty two