
मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट ला,गूऔ,षध ब्रा,उन सुग,रसहित ४ जनालाई प्र,ह,रीले प,क्रा,उ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्र,ह,री कार्यालय पथरीबाट खटिएको प्र,ह,री टोलीले पथरी शनिश्चरे नगरपालिका-१ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाल प,क्रा,उ परेका छन् ।
प्र,ह,रीले उनिहरुलाई ला,गू,औ,षध ब्रा,उ,न सु,गर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिनसहित प,क्रा,उ गरेको हो ।
त्यस्तै बिहिबार राति सोही कार्यालयबाट खटिएको प्र,ह,री टोलीले कानेपोखरी गाँउपालिका(२ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट ला,गू,औ,षध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित प,क्रा,उ गरेको छ ।
प,क्रा,उ परेका उनिहरु उपर थप आवश्यक अनुसन्धान भईरहेको प्र,ह,रीले जनाएको छ ।
Facebook Comments Box