
काठमान्डौं । डीभी चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्रा ‘व हुँदा मृ,त्यु भएको छ । गत जुन ४ का दिन मस्तिक घा,त भए पछि उनलाई ड्युक बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो अस्प,तालमा भर्ना गरिएको थियो ।
३४ वर्षिय ओलीलाई बचाउन श’ल्य’क्रि’या गरेतापनि उपचारकै क्रममा उनको गत जुन ६ आइतबारका दिन नि’धन भएको हो । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले जनाए अनुसार स्व ओलीको लागि संचालित गो फण्डमा समेतमा उनको बारेमा संक्षिप्त जानकारी दिएको छ ।
उक्त गो फण्ड मी मा जानकारी गराईए अनुसार उनि सब २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (इडिभी भिसा) मार्फत अमेरिका आएका थिए । उनि दाङका हुन् भने हाल नेपालमा उनको आमा, पत्नी २ वर्षका छोरा र दुई दिदि बहिनी रहेका छन् ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली गाह्र परिवारमा आय आर्जन गर्ने एक मात्र सदस्य थिए । संस्थाले मृतक ओलीको दा ह सं स्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न सेन्टरले गोफन्ड मि आह्वान गरेको छ ।
गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता संचालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भै सकेको छ । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता संचालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भै सकेको छ ।