
काठमान्डौं । मेरी बास्सैका चर्चित कलाकार सुरबिर पण्डित दाह्री नेपालका चर्चित मध्येका एक पाका कलाकार हुन् । पाका कलाकार सुरबिर लामो समयदेखि मेरी बास्सैमा आवद्ध छन् ।
उनले अभिनय गरेको पछिल्लो शृखलामा सुरबिरको निधन भएको दृश्यलाई देखाइएको छ । यो समाचारको भिडियो तल राखिएको छ हेर्नुहोस:
नेपाल धितोपत्र बोर्डले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा सूचिकृत करिब २५ प्रतिशत कम्पनीमा लगानी गर्दा होस पुर्याउन पर्छ भन्दै लगानीकर्तालाई सचेत गराएको छ।
उसले लगानीकर्तालाई सचेत गराउने बहानामा घुमाउरो पाराले सूचिकृत ५२ कम्पनीमा लगानी गर्नु उचित नहुने भन्दै सतर्क गराएको छ।
Facebook Comments Box