रवि लामिछानेले भने: ज्वाला संग्रौलामाथि कडा भन्दा कडा कारबाही होस्

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले अभद्र व्यवहार प्रकरणमा पक्राउ परेकी ज्वाला संग्रौला सहित अन्य व्यक्तिहरुमाथि कडा भन्दा कडा कार,बा,हीको माग गरेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा क,डा स,जाय दिन माग गरेका हुन्।

सामाजिक संजालमा लामिछानेले पक्राउ परेको थाहा पाएर आफू जानकारी लिन टेकु पुगेको र आफूलाई भेट्न नदिएको उल्लेख गरेका छन् । अ,,भद्र व्यव,हा,र र कु,ट,पि,टमा जाहेरी परेको थाहा पाएपछि भेट्न जाँदा

उनले जाहेरीमा उल्लेख भए बमोजिम ज्वाला संग्रौलाले गल्ती गरेको पाइएको र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस् भन्दै लामिछानेले माग गरेका छन्। त्यतिमात्र होइन उनले बिगतमा विभिन्न बेथितिका वि,रु,द्ध बोलेको रिस पनि यहि मौकामा फेर्न, मु,द्दा माथी मु,द्दा चलाउने दाउ चाहिँ नरचियोस् भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

लामिछानेले न्यायको समान अवसर दुबै पक्षलाई मिल्नेछ भन्नेमा आफू दृढ रहेको बताएका छन् । लामिछानेले लेखेका छन्, ‘ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अ,भद्र व्य,व,हार र कु,ट,पि,टमा जा,हेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।

जा,हेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजा,य दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरु,द्ध बोलेको रिस पनि यहि मौकामा फेर्न, मु,द्दा माथी मु,द्दा चलाउने दाउ चाहिँ नरचियोस् है । न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।’ हिमालपोस्टबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × 1 =