
काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा प,क्रा,उ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।
उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि प,क्रा,उ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार का,र,बा,ही प्रक्रिया अघि बढाइएको थियो ।
Facebook Comments Box