दुखत: खबर ! स्याङ्जामा फेरी एक भलिबल खेलाडीले गरे आ,त्म,ह,त्या

स्याङ्जा । स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नं ६ धरादीमा घरभएका २४ बर्षिय चोप कुमार रानाले आ,त्म,ह,त्या गरेका छन् । असार ८ गते गाउको नै खेलमैदानमा खेल खेलेर राती करिब ११ बजे घर पुगेका राना खाना खाएर करिब १२ बजे सम्म फोनमा बोलेको र बिहान ७ बजे सम्म पनि नउठेपछि घरपरिवार र स्थानीय मिलेर ढोका फोरेर हेर्दा उनि झु,न्डि,एको अवस्थामा मृ,त्य भेटिएका हुन् ।

उनि स्थानीय प्रतियोगिताहरुमा बिरुवा गाउपालिका ६ मा रहेको प्रगतिशील युवा क्लबबाट लिब्रो को भुमिकामा भलिबल खेल्थे ।

आफ्नो घरमानै झु,न्डिएको अवस्थामा फेला परेको उनको सव पोस्ट मा,र्टमको लागी स्याङ्जा जिल्ला अस्प,ताल लगिएको छ।

यस अघि पनि स्याङ्जा जिल्ला बिरुवा गाउपालिका १ का महेश खड्काले पनि आ,त्म,ह,त्या गरि दे,ह,त्या,ग गरेका थिए ।

उनि केहि समय अगाडि खेलेको खेलको भिडीयो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 4 =